पर्साको गम्हरीया ४५ औं खुल्ला दिशामुक्त क्षेत्र घोषणा

0
503
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,बैशाख ४
पर्साको गम्हरीयालाई ४५ औं खुल्ला दिशामुक्त क्षेत्रको रुपमा आज घोषणा गरिएको छ । प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले बहुदरमाई नगर पालिका वडा नं. ६गम्हरीयालाई लाई खुल्ला दिसामुक्त घोषणा गर्नुभएको हो । वडा अध्यक्ष केदार तिवारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहमद मियाँ,एनजिओसिसी पर्साका अध्यक्ष ईब्राहिम देवान, नेपाल पत्रकार महसंघ पर्साका सचिव युराज खड्का लगायत विभिन्न समाजसेवी तथा नागरिक समाज को उपस्थिति रहयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here