बिप्लबका कार्यकर्ताले वीरगंज महानगरपालिका र यातायात व्यवस्था कार्यालयमा बम राखे

0
862
Ad_Article_Top
Share

वीरगंज,बैशाख ६
नेकपा माओवादी बिप्लबका कार्यकर्ताहरुले बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजय कुमार सरावगी र यातायाता ब्यवस्था कार्यालयका प्रमुखको कार्यकक्ष बाहिर बम राखेको कुरा माओवादी कार्यकर्ताहरुले टेलीफोन मार्फत जानकारी गराएका छन । उनीहरुले बर्तमान सरकारको बिरुद्धमा बम राखिएको कुरा जनाएका हुन । नाम र टेफिफोन नम्बर सार्वजानीक नगर्ने सर्तमा उनीहरुले अन्य जनप्रतिनिधीर सरकारी कार्यालयमा पनि बम राख्ने जानकारी गराएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here