लोकतान्त्रिक मधेशी संगठनको राष्ट्रिय महासचिवमा पुर्व सांसद राजकुमार गुप्ता चयन

0
2814
Ad_Article_Top
Share

वीरगंज,बैशाख ७
एमाले भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको राष्ट्रिय महासचिवमा पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ता चयन हुनुभएको छ । लोकतान्त्रिक मधेसी संगठनका राष्ट्रिय अध्यक्ष एवं भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको अध्यक्षतामा आज बसेको बैठकले पुर्व सांसद गुप्तालाई महासचिव र केन्द्रिय सदस्यमा बसरुदिन अंसारीलाई चयन गरेको हो । बैठक संगठनको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बसेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here