मिस्टर एण्ड मिस एस.ई.ईको प्रथम ओडिसन सम्पन्न

0
379
Ad_Article_Top
Share

वीरगंज, बैशाख ८
रोयल ईन्टरटैन्टमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट द्धारा मिस्टर एण्ड मिस एस.ई.ईको प्रथम ओडिसन कार्यक्रम आज वीरगंजको सिटि डान्स एकेडेमीमा सम्पन्न भएको छ । प्रथम अडिसन कार्यक्रममा एस.ई.ई दिएर बसेका दर्जनौ विधार्थीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतिस्पर्धीहरुलाई ३ महिने प्रशिक्षणमा राखिने छ । दोश्रो अडिसन बैशाख १२ गते माईस्थान मन्दिरको प्रागंणमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकार युवराज केशरी, पत्रकार नेहाल खान लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण विजय ठाकुरले गर्नु भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here