वीरगंज महानगरपालिकको चरम लापरवाही, आगलागीको समयमा वारुण यन्त्रको टेलिफोनको लाईन काटियो 

0
441
Ad_Article_Top
Share

वीरगंज, बैशाख ९
वीरगंज महानगरपालिकामा रहेको एक मात्र वारुण यन्त्रको टेलिफोनको लाईन काटिएपछि सर्वसाधारणलाई समस्या भएको छ । वारुण यन्त्रको एक मात्र सम्र्पक लाईन काटिएपछि आगलागिको मौसममा समस्या परेको हो ।हिजो मात्र रानीघाटमा रहेको ट्रान्सफर्मरमा आगलागि हुदाँ वारुण यन्त्रमा फोन गर्दा लाईन काटिएको कारण सम्र्पक हुन सकेन । वारुण यन्त्रको हाल परिर्वर्तित नयाँ नम्बर ०५१४१८०० रहेको छ । सो टेलिफोनको भुक्तानी टेलिकमको तथ्याँक अनुसार सात हजार ६सय ६२ बाकी छ । टेलिफोनको रकम भुक्तानीमा देखाएको गैर जिम्मेवारीपनले वीरगंज महानगरपालिका अत्यावश्यक साधन श्रोत संचालनमा कतिको लापरवाह छ प्रस्ट हुन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here