यज्ञमा ६ लाख एक सय ५१ रुपैया दान गर्ने बेलबहादुर उप्रेती सम्मानित

0
434
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज , बैशाख ११
पर्सागढी नगरपालिकामा बैशाख ५ गते देखि संचालित श्रीमद भागवत तथा बुद्ध कथा ज्ञान यज्ञको ७ दिन मुल समितीका अध्यक्ष बेलबहादुर उप्रेतीलाई सम्मानित गरिएको छ । पर्सागढी नगरपालिका वडा नं. ३ झाबराहाको आमादेवी मन्दिरमा संचालित महायज्ञमा मुल समितीका अध्यक्ष वेलबहादुर उप्रेती सवै भन्दा बढी धनराशी ६ लाख एक सय ५१ रुपैया दान गर्नुभएकोले उहाँलाई सम्मानित गरिएको हो । समितीले उप्रेतीका सम्पुर्ण सदस्य सहित े गाँजाबाजाका साथ नगर परिक्रमा गराएका थिए । यज्ञमा आज सम्म १८ लाख संकल्न भईसकेको हाम्रा सहकर्मी नरेश यादवले जानकरी दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here