श्री नेरा प्रा. बि.प्रसौनी बिर्ताद्वारा बिद्यालय भर्ना अभियान

0
232
Ad_Article_Top
Share

वीरगंज, बैशाख १३
श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय प्रसौनी बिर्ताले आज बिद्यालय भर्ना अभियान सम्पन्न गरेको छ । वीरगंज महानगरपालिका वडा नं. २३ मा रहेको बिद्यालयले आज वडा नं. २३ को प्रसौनी बिर्तामा अभियान सम्पन्न गरेको हो । बिद्यालयका प्रधानाध्यापक प्रमोद पाठकको अगुवाईमा गरिएको भर्ना अभियानमा वडा नं. २३ का निमित वडा अध्यक्ष लालबाबु यादव, वडा सदस्य कान्ति देवी महतो, फुलबचनी देवी पासवान, सनराईज सामुदायिक अध्ययन केन्द्रका फजिल अंसारी, बिद्यालयका शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here