ब्लड डोनर्स एशोसिएसन नेपाल पर्साको ८ औं साधारण सभा सम्पन्न

0
420
Ad_Article_Top
Share

वीरगंज, बैशाख ५
ब्लड डोनर्स एशोसिएसन नेपाल पर्साको ८ औं साधारण सभा आज सम्पन्न भएको छ । वीरगंजको टिवडेवाल धर्मशालामा आयोजित सधासभाको बन्दसत्रले पुनः सत्रुधन नेपालको अध्यक्षतामा ३५ सदसिय समिती गठन गरेको छ । नवगठित समितीको उपाध्यक्ष निसान्त लामिछाने, सचिवमा अरबिन्द सिंह, सदस्यहरुमा राकेश साह, ग्यासु मियाँ देवान ,माधुरी महतो, राजन श्रीवास्तव लगायत रहेका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here