ऐनमा अधिकार कटौती गरेको भन्दै निजामती कर्मचारी संगठनद्वारा ज्ञापन पत्र

0
316
Ad_Article_Top
Share

वीरगंज, जेठ १४
सरकारले संघीय निजामति सेवा ऐनको बिधेयकमा टे«ड यु्यिनको अधिकार कटौति गर्न गरि तयार पारेको हुनाले आज अधिराज्यका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । पर्सामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा सामान्य प्रशासन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपाल निजमति कर्मचारी संगठनको अध्यक्ष अमित गिरिको नेतृत्वमा गएको कर्मचारहिरुको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो । निकै लामो संघर्ष गरेर प्राप्त भएको निजामति अधिकार कटौती भएमा जस्तोसुकै कडा आन्दोलन गर्न पनि आफु तयारी भएको प्रतिक्रिया गिरिले दिएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here