लोकतान्त्रिक मधेसी संगठनको केन्द्रिय कार्य समितीको बैठक वीरगंजमा जारी

0
125
Ad_Article_Top
Share

वीरगंज, बैशाख, २१
लोकतान्त्रिक मधेसी संगठनको केन्द्रिय कार्य समितीको बैठक आज वीरगंजको होटल भिस्वामा भईरहको छ । बैठक लोमसका केन्द्रिय अध्यक्ष एवं भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको अध्यक्षतामा भएको छ । बैठकमा केन्द्रिय कार्य समितीमा मनोनित १३ जनाको सपथ ग्रहण कार्य सम्पन्न भएको छ । बैठकमा बिभिन्न बिषयमा छलफल भइरहेको लोमसका महासचिव एवं पुर्व सांसद राजकुमार गुप्ताले जानकारी दिनुभयो । बैठकमा लोमसका उपाध्यक्ष डा. बंशीधर मिश्र, रामपृत पासवान, सेराज अहम्द, महासचिव राजकुमार गुप्ता,प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री जगदिश कुसैत,पुर्वमन्त्री मेघराज निषाद, लोमसका सदस्यहरु बसरुदिन अंसारी लगायतको सहभागिता रहेको छ । बैठक राती सम्म चल्ने जनाइएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here