नेपाली काँग्रेस क्षेत्रिय कार्य समितीमा १४ जना सदस्यहरु मनोनित

0
810
Nepali Congress
Ad_Article_Top
Share

वीरगंज,जेठ २३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रिय कार्य समितीमा आज १४ जना सदस्यहरु मनोनित भएका छन । क्षेत्र नं. १ का क्षेत्रिय अध्यक्ष बिजय सर्राफको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले संगठनलाई क्रियाशिल एवं उर्जावान बनाउन जगत प्रसाद साह कानु, सुधिर पटेल, महेश्वर धानुक,जोगिन्द्र साह कानु, देवप्रकाश पटेल, मुत्जाव मियाँ ठकुराई, शर्मा गोसाई, संजय जोशी, बिरेन्द्र गुप्ता कानु,बिरखेश पटेल, राजेश कुमार ,रहमुदनिहक सिघिकी, अहसाब आलमलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले सहयोगी सदस्यको रुपमा एकराम हुसेन, शिवम सर्राफ र अलिजान अंसारीलाई पनि समितीमा मनोनित गरेको क्षेत्रिय सदस्य देवप्रकास पटेलले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here