नगवामा अन्र्तक्रिया कार्यक्रम तथा व्हिल चियर बितरण कार्यक्रम सम्पन्न

0
363
Ad_Article_Top
Share :

वीरगंज,असार ५
वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा पिछडा वर्ग संस्कृतिको बिकाश र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पिछडिएको समुदाय उत्थान बिकास समिती ललितपुरको आयोजनामा भएको कार्यक्रममा पुर्व सांसद बिचारी प्रसाद यादव, ओबिसिका म्यानेजर साह, वडा नं. ८ का वडा अध्यक्ष राजकिसोर गुप्ता लगायतकाले आ आफनो धारणा राख्नुभएको थियो । यसैगरी समितीकै आयोजनामा आज नगवामा २५ वटा व्हिल चियर बितरण गरिएको छ । होप नेपाल सेवा केन्द्रको सहयोगमा आयोजित चियर बितरण कार्यक्रममा भरत बहादुर कार्की, राम प्रसाद कोइरी, नरसिंह साह तेली लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here