चार महिना नबित्दै भत्किन थाले पप्पु कन्ट्रक्सनले बनाएको जनता रोडको पिच

0
4032
Ad_Article_Top
Share

वीरगंज, भाद्र ११
पप्पु कन्ट्रक्सनले निर्माण गरेको जनता रोडको पिच चार महिना नबित्दै भत्किन थालेको छ । पर्साकोे पर्सागढी नगरपालिका वडा नं. ३ मा रहेको भडौरा पुलको नजिकका सडक भत्किन थालेका छन । सडक र पुल जोडने पिच सडक भत्किनै लाग्दा दुर्घटनाको जोखिम समेत बढाएको छ । सडक जिर्ण हुदा पुल भत्किने सम्भवान रहेको र सवारी सधानहरुलाई समेत जोखिम उठाउनुपर्ने बाध्यता रहेको वडा सदस्य अरुण प्रसाद रेग्मीले बताएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here