सवारी चालक अनुमति पत्र अबेदनको सबै प्रकृया शुरु हुने

0
150
Ad_Article_Top
Share

भदौ १३, बिरगंज ।

केही महिना अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको अबेदन र परिक्षा तथा ट्रायलको सबै प्रकृया शुरु हुने भएको छ । प्रदेश सरकारले विविध खालको गुनासो आएपछि एकाएक बन्द गरेको सवारी चालक अनुमति पत्र लिने परिक्षा अव सुचारु गर्न लागेको कुरा यातायात ब्यबस्था कार्यालय नारायणीको सूत्रले जनाएको छ । सवारी अनुमति पत्र बितरण प्रकृया शुरु गर्न पत्र समेत कार्यालय प्रमुखले प्राप्त गरेको समाचार प्राप्त हुन आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here