नेपाल आदिवासी जनजाती महासंघको बैठक सम्पन्न

0
286
Ad_Article_Top
Share :
meropathsala.com

भदौ १७, बिरगंज ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोठे मगरको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । अगामि भाद्र १९ गते वीरगंजमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न निर्णयहरु पारित गरेको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय अध्यक्ष जगतबहादुर बरम, उपाध्यक्ष गोबिन्द छन्त्याल, महासचिव राजकुमार गोटेले प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष पिठकोटेले जानकारी दिनुभयो । साथै बैठकले महानगरपालिका तथा स्थानिय निकायहरुमा समिती बिस्तार गर्ने समेत निर्णय गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here