रक्तदान कार्यक्रम समप्पन

0
116
Ad_Article_Top
Share

भदौ,२३ बिरगंन्ज ।

गोपाल सेवा समिती पर्साको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । भगवान श्री कृष्णाको जन्मोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा बिभा साह, शिवचन्द्र यादव, ओमप्रकाश यादव, राजन प्रसाद यादव लगायत रहेका छन । नेकपाका नेता एवं पुर्व सांसद बिचारीप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा गोपाल सेवा समित पर्साका अध्यक्ष सुरेन्द्र यादव, उपाध्यक्ष जादोलाल यादव, बिरेन्द्र यादव लगायतकाले धारणा राख्नुभएको थियो । जिल्ला समन्वय समिती पर्साको अगाडि आयोजित कार्यक्रममा दिपक यादव, कृष्णा यादव, मध्यमाञ्चल खेलकुद बिकाश समितीका अध्यक्ष मानदेव हजरा , नरसिंह साह प्रमोद पाठक लगायतको सहभागिता रहको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here