ओबिसी महासंघको वीरगंज नगर कमिटी गठन, रोशन सर्राफको अध्यक्षतामा १३ सदसीय कमिटी गठन

0
242
Ad_Article_Top
Share

वीरगंज मंसिर ५
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ नेपालको आज वीरगंज नगर कमिटी गठन गरिएको छ । पुर्व सांसद बिचारी प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले रोशन सर्राफको अध्यक्षतामा १३ सदसीय नगग कमिटी गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा रितेश पटेल, राम कुमार पटेल, सचिवमा मनिष कुमार साह, सहसचिव राजु सर्राफ, कोषाध्यक्ष मुना सर्राफ, सदस्यहरुमा रोहित सर्राफ, लक्ष्मी देवी ,अनु कुमारी लगायत रहेका छन । कार्यक्रममा ओबिसीका महासचिव तेजप्रकाश निषाद, जिल्ला अध्यक्ष अकलेश साह,उपाध्यक्ष धर्मेन्द्र पटेल,प्रवक्ता राम कुमार साह लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here