सहकारीको भवन शिलान्यास

0
73
Ad_Article_Top
Share

बीरगंज ६ मंसीर

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको हिजो एक कार्यक्रमका बिच भवनको शिलान्यास गरिएको छ । वीरगंज अशोक वाटिकामा निर्माण हुन लागेको भवनको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेल र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा गृहलक्ष्मीका प्रबन्धक रबि श्रीवास्तव, संचालक उमेश साह, नेकपा पर्साका नेता शम्भु गुप्ता, राजेश पटेल, हरेराम पटेल लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here