अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ(उनले फेब्रुअरीमा भेटने पक्का

0
164
Ad_Article_Top
Share

बिरगंज,माघ ०६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आउँदो फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको छ ।

उत्तर कोरियाका नेता किमका सहयोगी किम योङ्ग–चोलसँग अमेरिकी राष्ट्रपति ट्रम्पले हवइटहाउसमा भेटेपछि ट्रम्प र किमबीच फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका नेता किमको चिट्ठी लिएर अमेरिका पुगेका चोलसँग ट्रम्पले ह्वाइट हाउसमै भेट्नुभएको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here