१४ जना एसपी बढुवाका लागि सिफारिस

0
110
Ad_Article_Top
Share

माघ २७, २०७५ काठमाण्डौ –
गृह मन्त्रालयले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरीका १४ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको हो ।

जसमध्ये सन्दीप भण्डारीलाई एक नम्बरमा सिफारिस गरेको छ । दुईजना महिला एसपी मीरा चौधरी र किरण बज्राचार्य पनि बढुवाको लागि सिफारिस हुनुभएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here