नेपाल पोष्ट डेली पत्रिकाका वीरगंजमा बिमोचन

0
90
Ad_Article_Top
Share

वीरगंज, माघ २७
नेपाल पोष्ट डेली पत्रिकाको आज एक कार्यक्रमका बिच वीरगंजमा बिमोचन गरिएको छ । पत्रिकालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बिमोचन गर्नुभएको हो । पत्रिकाका प्रधान सम्पादक मनोज पटेलको अध्यक्षतमा भएको बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम वन्जारा,प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायण कुर्मी, प्रहरी उपरिक्षक रेवती ढकाल,सशस्त्र प्रहरीका प्रहरी उपरिक्ष प्रेम ध्वज साह लगायतकाले धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित बिमोचन समारोहलाई पत्रिकाका सह सम्पादक बिवेक कर्णले सहजीकरण गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here