वडा अध्यक्ष कुशवाहाको व्यक्तिगत खर्चमा सरस्वती पुजा

0
149
Ad_Article_Top
Share

वीरगंज,माघ २७
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत प्राथमिक बिद्यालयमा वडा अध्यक्ष अवधकिसोरले आफनै खर्चले सरस्वती पुजा गर्नुभएको छ । सरस्वती पुजा गर्न चन्दा माग्ने क्रम बढिरहेको बेला वडा नं.२३ मा वडा अध्यक्ष कुशवाहाले आफनै खर्चले सरस्वती पुजा गर्नुभएको हो । वडा अध्यक्ष कुशवाहाले गत बर्ष पनि आफनै खर्चमा सो बिद्यालयमा सरस्वती पुजा गरेको जानकारी दिनुभयो । सरस्वती पुजाको दिन समान्य पुजा गर्ने नियमलाई दुई बर्षदेखि वडा अध्यक्षले भोज भतेर गरी धुमधामका साथ पुजा थालनीको सुरुवात गरेका कारण बिद्यार्थी र अभिभावकहरु धेरै नै खुशी भएको बिद्यालयका प्रधानाध्याप बिजय पोखरेलले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here