ठाकुरराम बहुमुखी क्याम्पसको फुलवारी सेल्फी साईटमा परिणत

0
31
Ad_Article_Top
Share

वीरगंज,माघ २७
वीरगंजमा रहेको ठाकुरराम क्याम्पसको फुलवारी सेल्फी साईटको रुपमा परिणत भएको छ । बिद्यार्थीहरु क्याम्पस परिसरमा रहेको फुलबारीमा सेल्फी र फोटो लिइदै व्यस्त देखिन्थे । सरस्वती पुजाको दिन क्याम्पससमा बिद्यार्थीहरुको चहलपहल र भिड बढेको छ । क्याम्पस परिसमा रहेको फुलबारीले सवैको ध्यान आकृषट गरेको छ । वीरगंजमा रहेका सवै कलेज र स्कुलका बिद्यार्थीहरु त्यहाँ पुगेको क्याम्पसले जनाएको छ । पुजाको अवसरमा क्याम्पस परिसरमा साँस्कृति कार्यक्रमको समेत आयोजना गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here