बसनपुरमा २४० थान कम्बल बितरण

0
29
Ad_Article_Top
Share

वीरगंज, माघ २७
पोखरीया नगरपालिकाको सहयोग र वडा नम्बर ३ बसनपुरको आयोजनामा २४० थान कम्बल बितरण गरिएको छ । एकल महिला, दलित, ज्येष्ठ नागरिकहरुलाई सो कम्बल बितरण गरिएको हो । वडा अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षताम सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, वडा अध्यक्ष लक्ष्मण साह कानु, वडा सदस्य शान्ति देवी लगायतको सहभागिता रहेको हाम्रा सहकर्मी धर्मेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here