बहुअर्वामा सरसफाई तथा स्वच्छता समितीको बैठक सम्पन्न, खुल्ला ठाँउमा शौच गरे कारवाही हुने

0
251
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, फागुन ६
पर्साको बिन्दवासनी गाँउपालिका २ बहुअर्वाभाठामा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको सम्पन्न भएको छ । वडा अध्यक्ष एवं समितीका संयोजक संजय चौहानको अध्यक्षता सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले फागुन ७ गते देखि घरदैलो , ८ गते प्रहरी परिचालन,चर्पी बनाउनेलाई सहयोग , जन चेतना मुलक ¥याली निकाल्ने लगायतको निर्णय गरिएको छ । बैठकमा वडा सदस्य गम्भिरा साह,बिन्दा प्रसाद कलवार,भगिया देवि , जोखनी देवि नुनिया,बहुअर्वा प्रहरीका असई बिजय साह, सशस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरिक्षक मदन बहादुर धानुक, राजेश प्रसाद यादव, बिन्दवासनी गाँउपालिकका समाजिक बिकाश प्रमुख रामप्रवेश साह, वडा सचिव राकेश साह लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here