कबडी संघ पर्साको आयोजनामा चैत्र १ गते देखि कबडी प्रतियोगिता हुने

0
249
Ad_Article_Top
Share

वीरगंज,फागुन १०
कबडी संघ पर्साको बैठक सम्पन्न भएको छ । नारायणी रंगशालामा सम्पन्न बैठकले चैत्र १ गते देखि जिल्ला स्तरीय कबडी प्रतियोगिता गराउने निर्णय गरेको छ । संघका अध्यक्ष आकाश पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा राकेश साह, ा उपेन्द्र पटेल,राजेश यादव,रंजित चौरसिया, नरेश यादव, अनिल पटेल,मुकेश पटेल लगायतको उपस्थिती रहेको थियो । बैठकले संघको सल्लाहकारमा अकलेश साहलाई चयन गरेको छ । प्रतियोगितालाई सफल बनाउन संघले सवै खेल प्रेमीहरुलाई आग्रह समेत गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here