करैयामाई तेस्रो पिपरा गोल्डको अर्थराज्यमन्त्री यादवद्वारा उद्घाटन

0
230
Ad_Article_Top
Share

वीरगंज, फागनु १५

बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पिपरामा आज करैयामाई तेस्रो पिपरा गोल्डकपको उद्घाटन सम्पन्न भएको छ । प्रदेश नम्बर २ का अर्थराज्यमन्त्री उषा देवी यादवले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सृजनशिल युवा क्लबको अध्यक्ष वृजमोहन चौधरीको अध्यक्षतामा भएको उद्घाटन समाराहेमा पुर्व सांसद बलबिर चौधरी, प्रदेश सभा सदस्य त्रिलोकी चौधरी करैयामाई गाँउपालिका प्रमुख भुनेश्वर धामी , नेकपा नेता दिनेश राई लगायतको उपस्थिती रहेको थियो । उद्घाटन खेल आयोजक सृजनशिल युवा क्लव र बारा ११ बिच हुने हाम्रा सहकर्मी दिपेन्द्र जयसवालले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here