बिन्दवासनी गाँउपालिकामा कुष्ठरोग निवारण अभियान सम्बन्धि एकदिने गोष्ठी सम्पन्न

0
417
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,फागुन १५
पर्साको बिन्दवासनी गाँउपालिकामा कुष्ठरोग निवारण अभियान सम्बन्धि एकदिने गोष्ठी सम्पन्न भएको छ । बिन्दवासनी गाँउपकालिका कार्यालयमा गाँउपालिका स्तरीय अभिमुखीकरण तथा सुक्षम कार्य योजना सम्बन्धि गोष्ठी सम्पन्न भएको हो । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको गोष्ठीमा कुष्ठ रोग निवारण अभियान संचाल्न गर्नको लागि पालिका स्तरीय सात सदसीय समन्वय समिती गठन गरिएको छ । गठित समितीको संयोजकमा गाँउपालिका अध्यक्ष श्रीलाल साह काुन, सदस्यहरुमा सरोज प्रसाद चौहान, शम्भु प्रसाद यादव,सदस्य सचिव नरेश प्रसाद चौहान लगायत रहेका छन । गोष्ठीमा स्वास्थय शाखा संयोजक नरेश प्रसाद चौहान,सह संयोजक रामेश्वर प्रसाद चौरसिया, सोनाला प्रसाद चौरसिया, जिल्ला क्षयकुष्ठ अधिकृत शम्भु प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो । गाष्ठीमा आनन्द वन अस्पतालका सकलानन्द श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । ण अभियान सम्बन्धि एकदिने गोष्ठी सम्पन्न भएको छ । बिन्दवासनी गाँउपकालिका कार्यालयमा गाँउपालिका स्तरीय अभिमुखीकरण तथा सुक्षम कार्य योजना सम्बन्धि गोष्ठी सम्पन्न भएको हो । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको गोष्ठीमा कुष्ठ रोग निवारण अभियान संचाल्न गर्नको लागि पालिका स्तरीय सात सदसीय समन्वय समिती गठन गरिएको छ । गठित समितीको संयोजकमा गाँउपालिका अध्यक्ष श्रीलाल साह काुन, सदस्यहरुमा सरोज प्रसाद चौहान, शम्भु प्रसाद यादव,सदस्य सचिव नरेश प्रसाद चौहान लगायत रहेका छन । गोष्ठीमा स्वास्थय शाखा संयोजक नरेश प्रसाद चौहान,सह संयोजक रामेश्वर प्रसाद चौरसिया, सोनाला प्रसाद चौरसिया, जिल्ला क्षयकुष्ठ अधिकृत शम्भु प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो । गाष्ठीमा आनन्द वन अस्पतालका सकलानन्द श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here