सेस्मी ईन्टरनेशलन स्कुलले मनायो १५ औं बार्षिक उत्सव

0
93
Ad_Article_Top
Share

वीरगंज, चैत्र ९
वीरगंजमा रहेको सेस्मी ईन्टरनेशलन स्कुलले आज १५ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । राजपा नेपालका युवा नेता राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, संघिय प्रेस फोरमका केन्द्रिय सदस्य बिजय कुशवाहा, सशस्त्र प्रहरीका बिजय भुजेल, लगायतकाले धारणा राख्नुभएको थियो । स्कुलका प्रिन्सिपल मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा आसमा सिंह यादवले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बर्षभरीमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here