एसइई अन्तर्गत आजको रेगुलर तर्फको परीक्षा रद्द

0
110
Ad_Article_Top
Share

बिरगन्ज, १५ ।
एसइई अन्तर्गत आज हुने अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा रद्द गरिएको छ । विहान ८ बजेबाट हुने अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षाको पश्नपत्र परीक्षा बिहीबार नै आउट भएको थियो । आजको रेगुलर समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो । त्यसको ईक्जाम्टेड तर्फको समाजिक , प्राविधिक विषय, र ग्रेज विृद्धिको विषयको परीक्षा यथाबत रहने उहाँले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here