वीरगंज, चैत्र १६
बिदाको दिन साकारी गाडी चलाएको भन्दै नेपाल तरुण दल पर्साले आज दुईवटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । वीरगंज स्थित भारतिय दूतावास अगाडि बाट बाराको प्रसौनी गाउपालिका अधिकृत देवनाथ साहले प्रयोगमा ल्याएको ना १ ब ३१९८ नम्बरकोे मोटरसाइकल र जिल्ला सिचाइ कार्यालय पर्साको बा२ब ३५४८ नम्बरकोे मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही को लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा बुझाएका हुन ।सरकारी सवारीसाधन को दुरुपयोग नरोकिए नेपाल तरुण दल पर्साले अगामी दिन मा कडा कदम चाल्न बाध्य हुने तरुण दलका जिल्ला सचिव बिवेक चौरसियाले जानकारी दिनुभयो ।
सरकारि कर्मचारिले विदाकाे दिनमा पनि सरकारि गाडि प्रयाेग गरि अफिस गएर अतिरिक्त समय देश र जनताकाे लागि काम गर्नु सरकारि सम्पतिकाे दुरूपयाेग हाेईन महाशय, शनिवार लगायत कार्यालय समय वाहेक पनि प्रसाैनि गा.पा. कार्यालयमा काम हुन्छ र साे बापत गाउसभाले प्राेत्साहन भताकाे निर्णय पनि गरेकाे छ । अब भन्नुस कि शनिवार लगायत कार्यालय समय बाहेक पनि कार्यालयकाे काम गर्नु दूरूपयाेग हाे, विश्वास लाग्ददैन भने अफिसकाे सिसि टिभि क्यामरामा कैद भएकाे शनिवार पनि कर्मचारि फिल्डका र कार्यालयमा काम गरेकाे सप्रमाण देखिन्छ, भेटिन्छ । तरूणदलकाे काम सराहनिय छ तर परिस्थिति र व्यवहारिकतालााई पनि ख्याल गर्नुपर्छ । खालि दाेष लगाएर सस्ताे लाेकप्रियता कमाउनाले हुदैन । अाजकाे घटनाले असहज भएपनि एक घण्टा ढिलाे भएपनि म अफिस पुगेर काम भ्याएकाे छु । सरकारि गाडि दुरूपयाेग गर्ने केही व्यक्ति त्यस्ताे नहाेलान भन्ने हाेईन तर सबैलाई एकै जस्ताे ठान्नु गलत कुरा हाे । नाम हाेईन काम गराैँ कामले देश बन्छ कसैलाई बदनाम गरेर अाफु नाम कमाएर देश बन्दैन ।
शनिवार लगायत कार्यालय समय बाहेक पनि अतिरिक्त समयका कार्यालयकाे काम गरेवापत प्रसाैनि गा.पा. बाराले कर्मचारिलाई प्राेत्साहन भत्ता दिई काममा लगाउने गरेकाे छ । त्यसकारण कर्मचारि शनिवार पनि अफिसमा र फिल्डमा काम गरेकाे भेटिन्छ, देखिन्छ महाशय, विश्वास लाग्दैन भने सदैझै अाज शनिवार पनि गा.पा. कार्यालयकाे सिसटिभिमा कैद भएकाे कर्मचारिले काम गर्दै गरेकाे सप्रमाण भेटिन्छ। व्यवहारिकताकाे पनि अाफ्नाे स्थान हुन्छ, तरूण दलकाे कार्यकर्ता अाफ्नाे ड्युटि गरेझै कर्मचारिले अतिरिक्त समय देश र जनताकाे लागि काम गर्नु दुरूपयाेग हाेईन अाजकाे अवस्थाले एक घणटा ढिलै भएपनि मैले अफिसमा पुगि काम गरेर भ्याए । हामी कुरा भन्दा काम गराै, कामले देशकाे विकास हुन्छ अरूलाई बदनाम गरि नाम कमाउनाले देशकाे विकास हुँदैन । वास्तवमा इमानदारी पुर्वक समातेकाे भए दुई वटा हाेईन दर्जनाै सरकारि गाडि फेला पर्थ्याे । सस्ताे लाेकप्रियताले हाेईन कामले अाफुलाई चिनाअाैँ। तरूण दलकाे काम सराहनिय छ तर हेरिहेरि हाेईन वास्तविकता अनुसारकाे काम गराैँ । नाम कमाउने काम मात्रै नगराैँ ।