सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारद्वारा भरवलियामा राहत बितरण

0
325
Ad_Article_Top
Share

वीरगंज, चैत्र २०
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले आज हावा प्रभाबित क्षेत्र बाराको प्रसौनी गाँउपालिकमा राहत बितरण गरेको छ । सेवा केन्द्रका सचिव ग्यासु मिया देवानको अध्यक्षतामा भएको राहत बितरन कार्यक्रममा ब्यवसायीहरु(रामप्रबेश कलवार,सन्तोष गुप्ता,राजेश पटेल,आशिष् गुप्ता,प्रमोद प्रसाद,बिटु गुप्ता लगाएतकाको सहभागिता रहेको थियो । टोलीले बाराको प्रसौनी गाँउपाकिाला वडा नम्बर ४ भरवलिया गाउमा १५१ घर परिवार लाई राहत सरुप. चामल ८०० केजी, दाल १०० केजी, आलु ४०० केजी, प्याज १०० केजी तेल १५१ लिटर, नुन १५१ प्याकेट, हरियो खुर्सानी ५० केजी, चाउचाउ १० काटुन, रियल जुस १० काटुन लगायतका सामग्री बितरन गरिएको हो । राहत बितरन कार्यक्रममा सामुदायिक सेवा केन्द्र मिनाबजारका सदस्य बासुदेव सहनी, ज्योति देवान, विवेक बर्नवाल, अनिता देबि, प्रहरी हवल्दार होम कुमारी बुढाथोकी, प्रहरी जवान सन्तराम थारु, पुरुषोत्तम पान्डे लगायतकाको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here