ओबिसीद्वारा खुटुवा प्रसौनीमा राहत बितरण

0
189
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,चैत्र २०
अखिल नेपाल पिछडा वर्ग महासंघ ओबिसी पर्साले पनि आज राहत बितरण गरेको छ । जिल्ला अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको टोलीले बाराको खुटुवा प्रसौनीमामा त्रिपाल, सेनेटरी प्याड, साबुन लगातको समाग्री बितरण गरेको हो । सो अवसरमा ओविसीका केन्द्रिय महासचिव तेजप्रकाश निसाद, नगर अध्यक्ष रोशन सर्राफ, सदस्यहरु दिपु सर्राफ, प्रिन्स गिरी, राहुल लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here