पीडित को साथमा हामी छौ – मन्त्री झा

0
107
Ad_Article_Top
Share

वीरगंज, चैत्र २१
गत आईतबार आएको विनाशकारी हावाहुरीका कारण प्रभावित पर्साको बहुदरमाई नगरपालिकाको बहुवरी पिडरि,भौराटार,बिश्रामपुर र पिपरामा आज राहत बितरण गरिएको हो । प्रदेश नम्बर २ का भौतिक पुर्बधार बिकास राज्य मन्त्री डिम्पाल झाले सो राहत बितरण गर्नु भएको हो । राज्य मन्त्री सहित को टोलिले अती प्रभाबित ६५ घरधुरीलाई त्रिपाल बितरण गर्दै भत्केका घर प्रदेश सरकाले बनाईदिने जानकारी दिनुभयो । टोलीमा प्रदेश सभा सदस्य रमेश पटेल, राजपाका महासचिव शिव पटेल, केन्द्रिय सदस्य रम्भा मिश्र , पर्सा संयोजक जगदीश पटेल, बहुदरा माइ नपा का वडा अध्यक्षद्वय प्रमोद यादव,पुनिलाल साह लगायत नेता कार्यकर्ता सहभागि रहेको थियोे ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here