ओविसी पर्साद्वारा जगरनाथपुरमा राहत बितरण

0
118
Ad_Article_Top
Share

वीरगंज, चैत्र २१
ओविसी पर्साले आज वीरगंज २२ जगरनाथपुरमा राहत बितरण गरेको छ । जिल्ला अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको टोलीले झुल, सावुन, चाउचाउ, पानी र सेनेटरी प्याड बितरण गरेको हो । सो अवसरमा ओविसीका नगर अध्यक्ष रोशन सर्राफ,जिल्ला प्रवक्ता राहुल साह, बालअधिकार कर्मी जया साह लगायतको उपस्थ्तिी रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here