बिन्दवासनी गाँएपालिका उपाध्यक्ष गुप्ताद्वारा हावाप्रभाबित परिवारलाई राहत बितरण

0
112
Ad_Article_Top
Share

वीरगंज,चैत्र २३
पर्साको बिन्दवासनी गाँउपालिकाका उपाध्यक्ष किरण देवी गुप्ताले आफनो निजी खर्चबाट हावाहुरी प्रभाबित परिवारलाई राहत समाग्री बितरण गर्नुभएको छ । बाराको फेटा गाँउपालिकाको बेवलिया भरवलियमा ३६५ परिवारलाई राहत बितरण गर्नुभएको थियो । उपाध्यक्ष गुप्ताले साडी, पाईन्ट ,गन्जी, झुल,साबुन,तेल, बाल्टीन लगायतको समान बितरण गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here