आवाज एफ.एम ८८ मेगाहर्जको बार्षिक उत्सवको अवसरमा सरसफाई

0
174
Ad_Article_Top
Share

वीरगंज,चैत्र २६
आवाज ब्रोडकाष्टिङ मेडिया प्रालि द्वारा संचालित आवाज एफ.एम ८८ मेगाहर्जले आज एफ.एम परिसर र नेपाल पत्रकार महासंघको प्रागंनमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आवाज एफ एम दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रवेश गरेको अवसरमा आज पहिलो दिन सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । एफ.एमका संचालक श्याम वन्जाराको नेतृत्वमा भएको सरसफाईमा कार्यक्रममा एफ.एमका स्टेशन म्यानजर सुरेश बिडारी, समाचार प्रमुख सत्रुघन नेपाल, संजिव मिश्र, राकेश साह, उर्मिला सापकोटा, रश्मिराज भण्डारी, आनन्द पटेल,मोहनलाल पंडित, मनिता रिजाल, निलिशा चौधरी,प्रिति पाण्डे, ग्यासु मियाँ देवान, जगत राई,हेम चापागाई,समाजसेवी प्रकाश थारु, संचारकर्मी महेशचन्द गौतम, पुष्प शर्मा,मनोज पटेल लगायत वीरगंज महानगरपालिकाका सरसफाई कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । साताव्यापि कार्यक्रम अन्र्तगत भोली नारायणी उपक्षेत्रिय अस्पतालमा फलफुल बितरण गरिने एफ.एमका संचालक श्याम बन्जाराले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here