नेकपा नेता पौडेलद्वारा सखुवा प्रसौनी गाँउपालिकामा आवश्यक समाग्री बितरण

0
106
Ad_Article_Top
Share

वीरगंज,बैशाख ४

पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ४ मा रहेको मर्दासामा आज आवश्यक समाग्री बितरण गरिएको छ । नेकपाका स्थाई समिती सदस्य देवेन्द्र पौडेलले मर्दासामा ६० पिस डेस्क बेन्स, चर्पी र बाथरुम गरी करिव २४ लाखको समाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सांसद शेखचाँद तारा,पुर्व सांसद एवं नेकपा नेता राजकुमार गुप्ता, जगरनाथपुर गाँउपालिका प्रमुख जालिम मियाँ, नेकपाका युवा नेता यशवन्त यादव, स्थानिय नेता शम्भु पाण्डे, धिरज चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here