बहिनि शिक्षाको लागि दिदी कार्यक्रम अन्तर्गत १३६ बालबालिकालाई बिद्यालय भर्ना

0
64
Ad_Article_Top
Share

पोखरीया, बैशाख ८,धर्मेन्द्र चौरसिया

आसमान नेपालको आयोजना र डि.एफ.आइ.डि भि.एस.ओ नेपालको सहयोगमा संचालित बहिनि शिक्षाको लागि दिदी कार्यक्रम अन्तरगत आज बिद्यार्थी भर्ना गराइएको छ । कार्यक्रम अन्र्तगत धोबनी गाउँपालिका वडा नम्बर ४ लङ्डीका १३७ जाना बिधालय बाहिर रहेको बालबालिकाहरु लाई विद्यालय भर्ना गराइएको हो ।भर्ना कार्यक्रममा वडा अध्यक्ष मजिद मिया,भि.एस.ओका प्रियंका बुढाथोकी,आसमान नेपालका जिल्ला संयोजक मुनिलाल बैठा, प्रधानाध्यापक मदन प्रसाद,सामाजिक परिचालक धर्मेन्द्र चौरसिया लगायतको सहभागिता रहेको थियो । भर्ना भएको बालबालिका हरुलाइ गाँउपालिकाले शैक्षिक समाग्री समेत बितरण गरेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here