वीरगंजमा एक महिलाले जन्माईन चार वटा सन्तान

0
233
Ad_Article_Top
Share

वीरगंज, बैशाख १०
वीरगंज हेल्थ केयरमा एक जना महिलाले चार वटा सन्तान जन्माएकी छिन । छिपमहरमाई गाँउपालिका वडा नम्बर ४ जयमंगलापुर निवासी नजमा खातुनले आज चार जना संतान जन्माएकि हुन । खातुनले एउटा छोरा र तिनवटा छोरीलाई जन्म दिएकी हनु । खातुनले पहिलो गर्भमै चारवटा संतान जन्माएको अस्पतालले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here