झौवामा वडास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वयको बैठक सम्पन्न

0
275
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, बैशाख १७
विन्दवासनी गाँउपालिका वडा नम्बर ३ झौवामा वडास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वयको बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य किरण देवी नागेन्द्र प्रसाद साह,वडा सचिव हिमालय कुमार चौरसिया, शिक्षिका मिना देवी, शिक्षक संजय कुमार लगायतको सहभागिता रहेको समाजिक बिकाश प्रमुख ,रामप्रवेश साहले जानकारी दिनुभयो । बैठकले खुला दिशामुक्त क्षेत्र घोषणा गर्न चर्पी निर्माण, घरदैलो अभियान, खुल्ल ठाँउमा शौच गर्नेमाथि निगरानी गर्ने लगायतको निर्णय गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here