पति पिडित डाक्टर निलम कुमारी साहले गरिन उदाहरणीय काम, तालाबन्दी घरमा ताला फुटाएर घर प्रवेश गरिन

0
104
Ad_Article_Top
Share

वीरगंज, बैशाख १९
बीरगंज महानगरपालिका वडा नम्बर ६ निवासी डाक्टर राजेश कुमार साहले आफुलाई अपमानीत र अस्वीकार गरेको भन्दै उनकै श्रीमति डाक्टर निलम कुमारी साहले आज माइस्थानमा रहेको तलाबन्दी घरमा हथौडाले ताला फुटाएर घर भित्र प्रबेश गरेकी छिन । उनका अनुसरा हिन्दु धार्मिक परम्मर अनुसार आज भन्दा ७ बर्ष अघि बिवहा बन्धमा बांधिएको भएपनि बारम्बार आफुलाई घर परिवारबाट प्रताडित पारिएको आरोप लगाउँदै आज नेपाली चेलीहरुको पीडालाई कम गर्न आफुले नै ताला फोरेर घर भित्र प्रबेश गरेको बताइन । उनका बाबु डाक्टर निरंजन कुमारले आफुले ३५लाख दहेज दिएको भएपनि त्यसले नपुगेरु पुन गाडी चाहियो भनेर माग भयो अव म कहांबाट दिउँ भनी प्रतिक्रिया दिए । यसबारेमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसंग सम्पर्क राख्दा डाक्टर निलम साहका पीडा आफुलाई जानकारी भएकोले दोषीहरुलाई कारवाही गर्न पर्सा प्रहरीलाई निर्देशन दिंदै डाक्टर निलमको रक्षा गर्न समेत भनेको बताउनुभयो । उहाँले डा नीलमको हिम्मत सबै नेपाली चेलीहरुको लागि उदाहरणीय हुने प्रतिक्रिया समेत दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here