बहुदरमाई नगरपालिकामा नेपाल शिक्षक महासंघको शपथ ग्रहण तथा पद सोपान कार्यक्रम सम्पन्न

0
147
Ad_Article_Top
Share

वीरगंज, बैशाख २७
पर्साको बहुदरमाई नगरपालिकामा आज नेपाल शिक्षक महासंघको शपथ ग्रहण तथा पद सोपान कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्टिय निम्न माध्यमिक बिद्यालय सिसियाडी वैरियामा सो कार्यक्रम सम्पन्न भएको थियो । महासंघका नगरपालिका अध्यक्ष रामजी चौहानको अध्यक्षता तथा महासंघका पर्सा अध्यक्ष तिर्थराज यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथीहरु चन्देश चौहान,बिनोद गिरी, रामेश्वर पटेल, रमेश चौधरी, प्रदिप जयसवाल हरिन्द्र चौरसिया, लक्ष्मण साह लगायतको सहभागिता थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here