अमेरिकी दुतावास र शेयरकष्ट इनिसियटिभ नेपालको संयुक्त आयोजनामा आवासिय कार्यशाला हुदै

0
7
Ad_Article_Top
Share


३१ बैशाख २०७६

बिरगंज– अमेरिकी दुतावास र शेयरकष्ट इनिसियटिभ नेपालको संयुक्त आयोजना एवंम् नेपाल पत्रकार महासंघ पर्सा शाखाको समन्वयमा यही जेष्ठ ६, ७ र ८ गते गैर आवासिय कार्यशाला हुने भएको छ । उत्तरदायि स्थानीय सरकारका लागि खोजी पत्रकारीता तालिममा अखबार , रेडियो , टेलिभिजन, अनलाइन गरी प्रत्येकबाट एक एक जनाको सहभागीता हुने बताइन्छ । सो तालिममा गतवर्षको परामर्श बैठकमा सहभागीहरुको अतिरिक्त अन्यको सहभागीता समेत रहने बतान्छ । गतवर्षको परामर्स बैठकमा आर.सी यादव , जाकीर हुसैन , जगत राई , तिवारी यादव, के.सी लामिक्षाने, आर के पटेल, उत्तम पौडेल , एस. के चौरसिया, राहुल कुमार गुप्ता, प्रणय साह, चन्द्रकिशोर झा , महेशचन्द गौतम, सुरेश बिडारी, अजय कुमार चौरसिया, अजित कुमार भुजेल, दिपक चौरसिया, श्याम पासवान ,सत्यराज घिमिरे, तुलसी भण्डारी, शेखर छतकुल्ली, दिपक गौतम, सरोज खडका, आविद हुसैन, सुर्यनारायण विक, ध्रुव साह, गोविन्द देवकोटा, युवराज खडका, क्रान्ति साह, राकेश साह, अनुप तिवारी, जियालाल साह, सन्तोष कुमार, निरज पिठाकोठे, विजय चौहान, श्याम कुश्वाहा, इर्फन अली, ग्याँसु मियाँ ,सुभाष राम, आश महमद अंसारी, राघव साह, रितेश त्रिपाठी, प्रमोद कुमार, सन्तोष कुमार, इकवाल अहमद लगायतको सहभागीता रहेको थियो । तालिम लिन चाहनेले htpps://docs.google.com/forms/d/e/ मा गएर फर्म डायनलोड गरी आवेदन दिन सकिने कुरा नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here