बाराको करैयामाई गाँउपालिका वडाहरु ६४ औ खुल्ला दिसामुत घोषणा

0
44
Ad_Article_Top
Share


३१ बैशाख २०७६

बारा–बाराको करैयामाई गाँउपालिका वडा नम्बर १ , २ , ३ र ६ वडाहरु आज जिल्लाको ६४ औ खुल्ला दिसामुतm वडाहरु घोषणा गरिएको छ । जिल्ला समन्वय समिती बाराको प्रमुख नवल किशोर सिंहले सो वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । यूएन हेबीटेट को सहयोग करैमाई गाउँपालीकाको वडा स्तरिय खानेपानी तथा स्वछता समनवय समितिको आयोजना तथा डिवा सिसि को अगुवाईमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालीकाका अध्यक्ष भुनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा चौधरी, लगायतको सहभागिता रहेको हाम्रा सहकर्मी दिपेन्द्र जयसवालले जानकारी दिनुभएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here