बारामा ट्रकको ठक्करबाट एक जनाको मुत्यु

0
43
Ad_Article_Top
Share

३१ बैशाख २०७६

बारा–बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ हुलाकी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ । ठक्करबाट स्थानिय कृष्णनन्दन गुप्ताको मृत्यु भएको हो । मकै बोकेको ना ४ ख २८१२ नम्बरको ट्रकले अन टेस्ट नम्बर प्लेट रहेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुप्ताको मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here