मनियारी मुसहर बस्तीमा शैशिक्ष समाग्री बितरण

0
201
Ad_Article_Top
Share

वीरगंज, जेठ ११
वीरगंज २२ मनियारी मुसहर बस्तीमा आज शैक्षिक समाग्री बितरण गरिएको छ । मुसहर बस्तीका सय बालबालिकालाई स्कुल व्याग,कपी, पेन,चप्पल, भेष्ट,खेलकुदका समाग्री,साबुन लगायतको समान बितरण गरिएहो हो । मणिपाल शिक्षण अस्पताल पोखराका कर्मचारी, वि केयर नेपाल प्रेथ अष्ट्रेलिया, नेपाली कमुयुनिटी फोल्रीडा अमेरिका र युनिलिभर नेपालको सहयोगमा सो समाग्री बितरण गरिएको छ । समाग्री बितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, ओविसी पर्साका अध्यक्ष अकलेश साह ,शिक्षक सुभद्रा बन्जारा लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here