कानुन तथा न्याय क्षमता बिकाशबारे दुई दिने तालिम सम्पन्न

0
102
Ad_Article_Top
Share


वीरगंज,जेठ २७
कानुन तथा न्याय क्षमता बिकाशबारे दुई दिने तालिम आज वीरगंजमा सम्पन्न भएको छ । पर्साको बिन्दवासनी गाँउपालिकाको न्यायिक समितीको आयोजना र गाँउपालिकाको सहयोगमा सो तािलम सम्पन्न भएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । न्याययिक समितिका संयोजक किरण देवी गुप्ताको प्रमुख आतिथ्य एंव सदस्य गम्भिरा साहको अध्यक्षतामा सम्पन्न तालिममा अधिवक्ता रामनाथ महतोले न्यायिक समितिको काम कारवाही र कानुन र स्थानिय सरकार संचाल्न ऐन २०७४ बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष सगिर मिया, संजय चौहान, सलमा खातुन, अनोज कुमार चौरसिया, सुकदेव राउत अहिर, रामाधार मुखिया, न्यायिक समिती सदस्य मुकेश साह, समाजिक बिकाश प्रमुख रामप्रवेश साह, स्वास्थ्य संयोजक नरेश प्रसाद चौहान, कौशल्या कुमारी ,बिन्दु चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here