बहुअर्वामा एकिकृत पोषण सम्बन्धि दुई दिने तालिम सम्पन्न

0
77
Ad_Article_Top
Share

वीरगंज, जेठ २७
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर २ मा एकिकृत पोषण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । बहुअर्वाभाठामा आयोजित समापन कार्यक्रममा वडा अध्यक्ष संजय चौहानले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका सहभागि महिलाहरुलाई तालिममा सिकेका कुरा व्यक्ति जिवनमा लागु गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागि महिलाहरुलाई साबुन, तरकारीको विउ लगायतको समाग्री वडा अध्यक्ष चौहानले बितरण गर्नुभयो । कार्यक्रममा क्षतिश यादय,शिव भोला केशरी र बद्री पासनवाले प्रशिक्षण दिनुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here