बालबालिका संरक्षणका नितिका बारे वीरगंजमा एक दिने तालिम सम्पन्न

0
40
Ad_Article_Top
Share


वीरगंज, जेठ २७
स्थानिय तहमा बाल संरक्षण सम्बन्धि निति तथा कार्यक्रमको सम्बन्धमा सरोकारवालाहरुलाई एक दिने तालिम सम्पन्न भएको छ । आसमा नेपालको आयोजनामा बिन्दवासनी गाँउपालिकाको जनप्रतिनिधिहरुलाई वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा बालबालिका संरक्षणका नितिका बारेमा आसमा नेपालका मुनीलाल बैठा र सिरिला सरकारले प्रशिक्षण दिनुभएको थियो । बिन्दवासनी गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष सगिर मिया, संजय चौहान, सुकदेव राउत अहिर, रामाधार मुखिया बिन, गम्भिरा साह, मुकेश साह, नरेश चौहान, कौशाल्य कुमारी लगायतको सहभागिता रहेको समाजिक बिकाश प्रमुख रामप्रवेश साहले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here